शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो । जापानको राजधानी टोकियोमा शनिबार १९० भन्दा बढि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एनएचके टेलिभिजनमा प्रसारित समाचारअनुसार एकै दिनमा भेटिएका संक्रमितहरुमध्ये यो सबैभन्दा धेरै संख्या हो ।

निरन्तर संक्रमितहरुको संख्या बढिरहेको टोकियोमा शुक्रबार एकैदिनमा १८९ जना तथा बिहिबार १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

अपडेटः संक्रमितहरुको संख्या १९७ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया