Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय सर्वाधिक प्रभावित बनेको न्यू योर्कमा एकैदिन संक्रमणबाट ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

न्यू योर्कका गभर्नर एन्ड्रियू कुमोले मंगलबार कोरोना भाइरसबाट एकैदिन हालसम्मकै उच्च संख्यामा मानिसहरूको मृत्यु भएको जनाएका हुन् । त्यहाँ एकैदिन ७३१ जनाको मृत्यु भएको छ ।

योसँगै न्यू योर्कमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ८९ भएको छ। यस्तै १ लाख ३८ हजार ८ सय ३६ जनामा यसको संक्रमण पुष्टि भएको छ । बितेका दुई दिन भने त्यहाँ संक्रमणदर र मृतक संख्यामा कमी आएको देखिएको थियो ।

तपाईको प्रतिक्रिया