Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – भारतमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण ३५ सयभन्दा बढी संक्रमित बनेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा त्यहाँ ३०२ जना नयाँ संक्रमित थपिए । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३५ सय ८८ पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

विश्वभर १२ लाख ३ हजार १ सय ८८ कोरोना संक्रमित छन्। हालसम्म विश्वभर ६४ हजार ७४७ जनाको मृत्यु भइसकेको छ । २ लाख ४६ हजार ७६० जनाभने उपचारपछि स्वस्थ बनेका छन् ।

तपाईको प्रतिक्रिया