Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमले बुधबारदेखि मलेसिया उडान स्थगित गर्ने भएको छ । मलेसिया सरकारले बुधबारदेखि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै निगमले उडान स्थगन गर्ने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मलेसिया सरकारले मार्च १८ देखि ३१ मार्चसम्म विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ । विदेशीलाई प्रवेशमा प्रतिबन्द लगाएसँगै मलेसिया सरकारले आफ्ना नागरिकलाई समेत अन्य देशमा नजान आग्रह गरेको छ। कोरोना भाइरसका कारण मलेसियाले शैक्षिक संस्था तथा सरकारी निकायहरूसमेत बन्द गर्ने तयारी गरेको छ ।

निगमका अपरेसन विभागका प्रमुख दिपु जुहर्चनका अनुसार काठमाडौं-मलेसिया दैनिक एक उडान हुँदै आएको थियो । यस अघि निगमले कतारको दोहामा उडान स्थगन गरेको थियो । त्यस्तै, दुई उडान हुँदै आएको भारतको नयाँ दिल्लीमा आईतबारदेखि एक उडान मात्रै गरिरहेको छ ।

तपाईको प्रतिक्रिया