Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सुनको मूल्य आइतबार प्रतितोला १५ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाल सुन साताको पहिलो दिन प्रतितोला ७७ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १५ सय रुपैयाँ नै घटेको छ । तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको हो । सुनको मूल्य घटेसँगै चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया