Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – अस्ट्रेलियाको क्यानबेरामा भएको विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तरगत अस्ट्रेलियासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानबेरास्थित जिओ रंगशालामा भएको खेलमा नेपाली टोली अस्ट्रेलियासँग ५-० गोल अन्तरले पराजित भयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अस्ट्रेलियाका लागि जमीइ म्याकलेरेनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे । उनले खेलको ६, १९ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै, नेपालविरुद्धकै खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका ह्यारी साउटरले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले नेपालविरुद्ध २ गोल गरे । खेलको २४ र ५९ औं मिनेटमा गोल गरेका थिए ।

नेपाली खेलाडीले अस्ट्रेलियालाई गोल गर्नबाट रोक्न नसकेपनि गोल भने कम गोल खाँदा नेपाली खेलाडीको प्रशंसा पनि पाएका छन् । कप्तान तथा गोलकिपर किरण चेमजोङले उत्कृष्ट प्रदर्शन गरे । उनले पटक–पटक गरेर अस्ट्रेलियाका फरवार्डका सर्टलाई बचाउ गरेका थिए ।

तपाईको प्रतिक्रिया