काठमाडौं – जेम्स मिल्नरको इन्जुरी टाइमको पेनाल्टी गोलसँगै लिभरपुलले लेस्टरमाथि नाटकीय जित हात पारेको छ र प्रिमियर लिगको शीर्ष स्थानमा कायमै रहेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बेन्डन रोजर्सको टिम लिभरपुरबाट अंक खोस्ने सम्भावना थियो तर इन्जुरी टाइममा मार्क अलब्राइटनले साडियो मानेलाई फल गरेपछि पेनाल्टी पायो । भीएआरमार्फत पेनाल्टी पाएपछि लिभरपुलका म्यानेजर जोर्गेज क्लप खुसी भए ।
एन्फिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफको अन्त्यतिर मानेकै गोलबाट अग्रता लिएको थियो । तर ८० औं पमनेटमा मेडिन्सनले बराबरी गोल फर्काएका थिए ।
जितपछि जिभरपुलको ८ खेलबाट २४ अंक भएको छ र लिगको शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको १६ र तेस्रो स्थानमा रहेको लेस्टरको १४ अंक छ ।