Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – मलेसियामा हुने घरेलु क्रिकेट प्रतिष्पर्धा अब नेपाली अम्पायर र स्कोररले सञ्चालन गर्न पाउने छन् । मलेसिया र नेपालका अम्पायर र स्कोररहरुका प्रतिनिधि संघबीच हालै भएको दुईपक्षीय सम्झौता अनुसार यस्तो अवसर मिलेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यससँगै मलेसियाका अम्पायर र स्कोररहरु पनि नेपालमा आएर यहाँका घरेलु क्रिकेट सञ्चालन गर्नसक्ने छन् । ‘क्रिकेट अम्पायर्स एण्ड स्कोरर्स एसोशिएसन अफ नेपाल’ र ‘मलेसियन क्रिकेट एशोसिएसन’बीच साझेदारी सम्झौताको रुपमा यस्तो भएको हो ।

नेपालको तर्फबाट एशोसिएसनका अध्यक्ष बुद्धिबहादुर प्रधान र मलेसियाको तर्फबाट समकक्षी महिन्दा बालिपुरमले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतापछि उनीहरुले दुई देशबीचको ऐतिहासिक सम्बन्ध कोट्याउँदै अब दुबै देशका खेलाडी र अम्पायरका लागि अवसर मिलेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया