Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) कार्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक क्वीन्स इभेन्ट मेनेजमेन्टले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पीएपीएल कार्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने गरी मिति घोषणा गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजना हुनेछ । ‘पहिलो संस्करणको सफलताले दोस्रो संस्करण आयोजना गर्न प्रेरणा मिलेको छ,’ क्वीन्स इभेन्ट मेनेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले हस्ताक्षेर गरेको विज्ञप्तिमा उल्लेख छ । यतिबेला राष्ट्रिय क्रिकेट टोलीका ३५ जना खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेका छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई फ्रेन्चाईज लिग खेल्नका लागि खुला गर्ने वा नगर्नेबारे मुख्य प्रशिक्षक र कप्तानसँग छलफल भइरहेको कार्यकारी निर्देशक लामाले बताएका छन् । लामाले अहिले पोखरा क्रिकेट मैदानको मर्मत कार्य भइरहेको बताएका छन् । सागमा महिला क्रिकेट पोखरामा हुने बताइएको छ भने अहिले मैदान निर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया