Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – साफ यू-१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हलचोक स्थित सशस्त्र प्रहरी कार्यालको मैदानमा भएको उद्घाटन खेलमा १३औं मिनेटमा पेनाल्टीमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । रोशन दोङले बक्सभित्र माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि पाएको पेनाल्टीलाई नजिम आफैंले गोल गरेका थिए ।

एक गोलले पछि परेको नेपाललाई ७५ औं मिनेटमा मनिष डाँगीले बराबरीमा ल्याएका थिए । डेब्यू खेलमा मनिषले उत्कृष्ट हेडिङ गोल गर्दै खेललाई १-१ मा टुंग्याए । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ ।

नेपाली टोली यसअघिका दुवै संस्करणको विजेता हो । समूह ‘बी’मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।

तपाईको प्रतिक्रिया