आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – बिहानदेखिको लगातार वर्षाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण रोकिएको छ ।

भिजिबिलिटी नपुगेपछि मंगलबार दिउँसो सवा दुई बजेदेखि आन्तरिक तथा बाह्य उडान तथा अवतरण रोकिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । त्रिभुवन विमानस्थलबाट दैनिक ३ सयभन्दा बढी आन्तरिक उडान तथा ७० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया