Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौ – सिंगापुरमा एउटा यस्तो होटेल छ जहाँ जोडीहरुलाई एक छाक खानाको २२ करोडा रुपैयाँ रकम तिर्नुपर्छ ।

उक्त होटेलमा त्यो दुनियाकै महंगो खानपिन आधा घण्टामै सकिने चाहीँ होइन । डाइनिंग इभेन्ट पूरै ८ घण्टा चल्दछ ।

खानपिन सँगै त्यहाँ जोडीहरुलाई हेलिकप्टरबाट  ४५ मिनेट सिंगापुरको मनोरम दृश्य अबलोकन गराइनुको साथै लक्जरी क्रूज यात्रा समेत गराइन्छ ।

 

तपाईको प्रतिक्रिया