बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – बिहीबार बिहान दक्षिणी पूर्वी जापानको मियाजाकी प्रिफेक्चरलाई केन्द्र बनाई ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
मौसम विभाग एजेन्सीका अनुसार बिहीबार बिहान ८ बजेर ४८ मिनेटको समयमा भूकम्प गएको हो । एजेन्सीका अनुसार भूकम्पका कारण सुनामीको कुनै खतरा नभएको जनाईएको छ । भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षती नभएको बताईएको छ ।***

तपाईको प्रतिक्रिया