Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – सरकारले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो विद्युतीय रेलमार्ग निर्माणका लागि डीपीआर तयार भईसकेको जानकारी दिनुभयाे ।

आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले करिब १ हजार किलोमिटर लम्बाई रहेको सो रेलमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षको श्रावण महिनाबाटै सुरु गर्ने योजना पनि अघि सार्नुभयाे । मन्त्री महासेठले सरकारले एक वर्षे कार्यकालमा विकास निर्माणको काममा उल्लेख्य प्रगति गरेको दावी गर्नुभयाे ।

तपाईको प्रतिक्रिया