Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द हुने भनेर भएका हल्लाहरू निराधार रहेको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जालहरु बन्द हुने भनेर आएका सूचनाहरू गलत भएको जनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा फेसबुक तथा टुइटर बन्द हुने भनेर सामाजिक सञ्जालमा गरिएका पोष्टहरु गलत भएको बताएका छन् । विज्ञप्तिमा यसरी भ्रमित पार्ने सूचना सम्प्रेषण गर्ने व्यक्तिमाथि अनुसन्धान सुरु भएको र चाँडै नै कानुनी कारबाहीको दायरामा ल्याइने बताइएको छ ।

तपाईको प्रतिक्रिया