मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – एकपछि अर्को गर्दै हिट गीत बजारमा दिने क्रममा चर्चित सर्जक एक नारायण भण्डारीको शब्द रहेको यो कुरा गोप्य बोलको अर्को गीत पनि बजारमा आएको छ ।

प्रमोद खरेलको आवाज रहेको गीत नाजिर हुसेन, प्रमोद खरेलर र एलिसा राईको अभिनय छ । निर्देशन भने सान थापाको रहेको छ । गीत प्रमोदको युटुव च्यानलबाट बजारमा आएको हो ।

तपाईको प्रतिक्रिया