Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

– बढी चिसो भयो भन्दैमा चिया–कफी धेरै खानु हुँदैन । यसले ग्यास्ट्रिक बढाउँछ । बरु अन्डा, मासु, झोल पदार्थ आदि प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।
– गर्भवती अवस्थामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसोले छिटो समात्ने गर्छ र रुघाखोकी चाँडै लाग्छ । यसबाट बच्न न्यानो लुगा लगाउने र तातो खानेकुरा खाने गर्नुपर्छ ।
– शरीरमा पानीको अभाव हुँदा पिसाबमा संक्रमण हुने र बच्चा छिटो जन्मिने भएकाले प्रशस्त पानी पिउनुपर्छ ।
– बढी भिडभाडमा जानु हुँदैन ।  प्रदूषणबाट बच्न बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो अवस्थामा समयमा खाना नरुच्ने र नपच्ने हुन्छ । तसर्थ, शरीरमा भिटामिन सीको कमी हुन नदिन कागतीपानी, सुन्तला आदि नियमित खानुपर्छ ।

तपाईको प्रतिक्रिया