Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

– बढी चिसो भयो भन्दैमा चिया–कफी धेरै खानु हुँदैन । यसले ग्यास्ट्रिक बढाउँछ । बरु अन्डा, मासु, झोल पदार्थ आदि प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।
– गर्भवती अवस्थामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसोले छिटो समात्ने गर्छ र रुघाखोकी चाँडै लाग्छ । यसबाट बच्न न्यानो लुगा लगाउने र तातो खानेकुरा खाने गर्नुपर्छ ।
– शरीरमा पानीको अभाव हुँदा पिसाबमा संक्रमण हुने र बच्चा छिटो जन्मिने भएकाले प्रशस्त पानी पिउनुपर्छ ।
– बढी भिडभाडमा जानु हुँदैन ।  प्रदूषणबाट बच्न बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्छ ।

यो अवस्थामा समयमा खाना नरुच्ने र नपच्ने हुन्छ । तसर्थ, शरीरमा भिटामिन सीको कमी हुन नदिन कागतीपानी, सुन्तला आदि नियमित खानुपर्छ ।

तपाईको प्रतिक्रिया