Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – मह स्वास्थ्यका लागि एकदमै उपयोगी खाद्यपदार्थ हो । यसमा शक्तिवद्र्धक र रोग निरोधक दुवै गुण हुन्छन् । यसर्थ, महलाई आयुर्वेदमा समेत औषधीय गुणले भरिपूर्ण भनेर व्याख्या गरिएको छ ।

– दैनिक नियमित एक चम्चा मह सेवन गर्दा रुघाखोकी र घाँटीको समस्याबाट बच्न सकिन्छ ।
– दुई वर्षभन्दा माथिका बच्चालाई दैनिक एक चम्चा मह खुवाउँदा शरीरलाई चाहिने आवश्यक भिटामिन पूर्ति हुनुका साथै रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्छ ।
– बकाइनोको फूलको रसमा मह मिसाएर बिहान–बेलुका खाँदा महिनावारी गडबडीको समस्या हल हुन्छ ।

– महलाई अमलाको चूर्णसँग मिसाएर खाएमा स्मरणशक्ति बढ्ने, छालामा चमक आउने र पेट सफा हुने हुन्छ ।
– मह सेवनले चिसो लाग्दैन, शरीरमा रगतको कमी पनि हुँदैन । र, हड्डी तथा मांसपेशी पनि बलियो बनाउँछ ।
– शुद्ध तोरीको तेलमा मह मिसाएर शरीरमा लगाउँदा बाहिरी ब्याक्टेरियाले आक्रमण गर्न पाउँदैन ।

तपाईको प्रतिक्रिया