Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (माघ १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ २० पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ८०  पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ४७  पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ४६  पैसा  र बिक्रिदर १४६ रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४८पैसा भने बिक्रिदर १० रुपैयाँ ५४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रिदर ३१ रुपैयाँ २६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ६३ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया