काठमाडौं – एकै छिनमा इन्फ्लुएन्जा सर्न सक्छ र यदि तपाईं कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
चिसो मौसममा फैलिरहेको मौसमी इन्फ्लुएन्जा एच वान एन वान’ को संक्रमण फैलिरहेको भन्दै सयबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ ।
यो भाइरस समुदायमा फैलिरहेको र यसको संक्रमणले कमजोर व्यक्तिहरुको मृत्यु भइसकेको हुँदा यसबाट बच्न महाशाखाले अपिल गरेको छ ।
राष्ट्रिय प्रयोगशाला टेकुमा गत १५ दिनमा मात्र ७५ जनामा इन्फ्लुएन्जा एन वान एन वान पाइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ०१, २०७५
प्रकाशित समय: ९:५५:२८