Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले  (पुस ३०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४८ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ०८  पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ७०  पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ५६  पैसा  र बिक्रिदर १४५ रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३६ पैसा भने बिक्रिदर १० रुपैयाँ ४२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३७३ रुपैयाँ १५ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया