आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – राजन कार्की र मेलिना राईको “पान खायो मायाले” बोलको गीत बजारमा आएको छ ।

गोरखा चौतारी म्युजिक प्रा.लीको प्रस्तुती रहेको गीत बिहिवार मात्र बजारमा आएको हो । शर्मिला तामाङको शब्द रहेको गीतमा सागर लामाको संगीत रहेको छ । शंकर विसीको निर्देशनमा तयार पारिएको गीतमा शंकर विसी र अञ्जली अधिकारीको नृत्य छ ।

गोरखा चौतारी कै युटुव च्यानलबाट बजारमा आएको गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

https://www.youtube.com/watch?v=S6rAwkk6G2k

तपाईको प्रतिक्रिया