Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

दैनिक १० मिनेटसम्म गीत गाउने हो भने तनावबाट मुक्त हुन सकिन्छ । गायनले शारीरिक सुन्दरता बढ्नुका साथै दीर्घजीवनमा समेत फाइदा पु-याउँछ ।

दिनभर भएका सबै नराम्रा घटना सुत्नुअघिसम्ममा बिर्सिसक्नुहोस् । शान्त दिमागसहित निदाउनुहोस् । त्यस्तै, विगतमा भएमा दुःखद घटना सम्झेर नपछुताउनुहोस् ।

बिहान उठ्दा आफूलाई सकुसल पाउँदा खुसी हुनुहोस् । जसले तपाईंलाई ऊर्जा प्रदान गर्छ ।

आफूले आफैँलाई माया र सम्मान गर्नुहोस् । यसले तपाईंको मनोबल बढाउँछ र सफल व्यक्तित्व बन्नुहुुन्छ ।

सुत्ने–उठ्नेदेखि आफ्ना हरेक दैनिक क्रियाकलापलाई तालिकाबद्ध गर्नुहोस् । हरेक क्षण रमाउन सिक्नुहोस् । नयाँ कुरा जान्ने इच्छा जगाउनुहोस् ।

परिवारसँग नियमित सम्पर्कमा रहनुहोस् । जुनसुकै विषयमा पनि चाहिनेभन्दा बढी केन्द्रित नहुनुहोस् ।

आफ्नो जिन्दगी अरूसँग तुलना नगर्नुहोस् । किनकि, कसैको जिन्दगीका सबै कुरा तपाईंलाई मात्र नभएर कसैलाई थाहा हुँदैन ।

अर्कालाई घृणा गरेर समय बर्बाद नगर्नुहोस् । बरू खाली समय भए पुस्तक पढ्नुहोस् ।

सधैँ मुस्कुराउने कोसिस गर्नुहोस् । कम्तीमा दैनिक तीनजनालाई हँसाउनुहोस् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया