Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – विश्‍वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) काठमाडौंमा प्रदर्शन गरिएको छ । चर्चित इटालीयन सेफ टंक सापकोटाले राजधानी लिस्बनमा बिशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्‍मेलनमा सापकोटाले भन्नुभयाे, ‘इटालीबाट खरिद गरी पोर्चुगल ल्याइएको विश्‍वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) हो । यो पाँच वर्षकै सबैभन्दा ठूलो च्‍याउ हो ।’ यस्तै च्‍याउलाई नेपासहित अन्‍य देशमा समेत प्रदर्शनी गरिने योजना रहेको उहाँले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया