काठमाडौं – छातीको समस्याका कारण प्राध्यापक डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । छातीमा अत्याधिक दुखार्इका कारण डा. केसी बिहान ४ बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
केसीका सहयोगी डा. अभिषेकराज सिंहले दिएको जानकारी अनुसार डा. केसीको शिक्षण अस्पतालको मनमोहन कार्डियो थोर्यासिक बिभागको ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य जाँचका रिपोर्टहरु आउने क्रममा रहेको र रिपोर्ट आएपछि उनलार्इ भएको स्वास्थ्य समस्याबारे थाहा हुने सहयोगी सिंहले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर ०३, २०७५
प्रकाशित समय: १४:०१:४६