काठमाडौं – रायोको सागबाट भिटामिन के, ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री प्राप्त गर्न सकिन्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
– यो प्रोटिन, म्याग्नेसियम, आइरन, फस्फोरसलगायतका पोषण तत्वले पनि भरिपूर्ण हुन्छ ।
– फाइबर स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ, जुन रायोको सागबाट प्राप्त गर्न सकिन्छ । यसले प्रदान गर्ने प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्वले सधैँ स्वस्थ रहन मद्दत पु-याउँछ ।
– रायोको सागलाई मस्टर्ड ग्रिन्सको नामले पनि चिनिन्छ । यो विश्वमै बढी स्वस्थकर तरकारीमा पर्ने गर्छ । यो विश्वमा उपलब्ध तरकारीमध्ये दोस्रो बढी पोषणयुक्तमा पर्छ । जसले शरीरलाई पूर्ण रूपमा स्वस्थ राख्न मद्दत पु-याउँछ । यसलाई पकाएर, काँचै सलादका रूपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । बढी मात्रामा पकाउँदा भने यसमा भएको पोषण तत्व घटेर जाने सम्भावना हुन्छ ।
प्रकाशित मिति: सोमबार, कार्तिक १९, २०७५
प्रकाशित समय: १०:०२:२२