Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – झापाको बिर्तामोडमा रहेको एनएमबी बैंककाे शाखा कार्यालयमा रकम जम्मा गर्न गएका एकजना सेवाग्राहीको रकम बैंक हाताभित्रैबाट लुटिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्ने क्रममा ताप्लेजुङ, याम्फुदिन-१ का शेरबहादुर गुरुङको १७ लाख रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार गुरुङले रकम बोकेको झोला काउण्टरमा राखेर भौचर भर्दै गर्दा उनको झोलासहित पैसा चोरी भएको हो ।

बैंकको सुरक्षा गार्डको कमजोरीका कारण रकम लुट्ने व्यक्ति भाग्न सफल भएको जनाइएको छ । सीसी क्यामराको फुटेजबाट लुटेराको पहिचान भइरहेको प्रहरिले जनाएको छ ।

तपाईको प्रतिक्रिया