Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  कार्बोहाइड्रेट, कम मात्रामा प्रोटिन र स्वस्थकर बोसोको प्रयोग गर्नुपर्छ ।

दूध, फलफूल, अन्डाको सेतो भाग, चना आदिको प्रयोग गर्नुपर्छ । किनकि, व्यायाम र खानाको ब्यालेन्स मिलेमा मात्र शरीर स्वस्थ बन्छ ।

ड्राइफुड र जंकफुड खानुहुँदैन ।

शरीरका लागि पानी अत्यावश्यक छ । व्यायाम गर्ने मानिसले पानी प्रशस्त पिउनुपर्छ । पानीले शरीरलाई ताजा राख्न सहयोग गर्छ । एक्सरसाइज गर्दा पसिना बग्ने भएकाले पानी एकदम बढी पिउन जरुरी छ । दिनमा करिब पाँच लिटर पानी पिउनुलाई स्वस्थकर मानिन्छ ।

समयमा र स्वस्थ खाना एक्सरसाइजभन्दा बढी महत्वपूर्ण हुन्छ । त्यसैले सन्तुलित खानामा विशेष जोड दिनुपर्छ ।

तपाईको प्रतिक्रिया