Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडौं  – मह खान स्वादिष्ट त हुन्छ नै, यसले शरीरमा आयुर्वेदिक औषधिको काम पनि गर्छ । यो आयुर्वेदिक औषधिमा पनि प्रयोग हुन्छ । महमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

o नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुने गर्छ ।

मह खानाले रुघाखोकीको समस्या अन्त्य हुन्छ ।

यसले घाँटीसम्बन्धी विभिन्न समस्यासमेत समाधान गर्छ ।

नियमित मह खानाले मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।

महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।

स्टामिना तथा फर्टिलिटी बढाउन पनि महको सेवन गर्दा राम्रो हुन्छ ।

मह खाने मानिसलाई भरपुर निद्रा लाग्ने गर्दछ ।

चोटपटक तथा घाउ ठीक गर्नसमेत महले फाइदा गर्दछ ।

छाला तथा कपालको स्वास्थ्यका लागि समेत यो महत्वपूर्ण छ ।

कोलेस्ट्रोल कम गर्नसमेत यसले काम गर्दछ ।

अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्दछ ।

तपाईको प्रतिक्रिया