Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – मह खान स्वादिष्ट त हुन्छ नै, यसले शरीरमा आयुर्वेदिक औषधिको काम पनि गर्छ । यो आयुर्वेदिक औषधिमा पनि प्रयोग हुन्छ । महमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ ।

o नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुने गर्छ ।

मह खानाले रुघाखोकीको समस्या अन्त्य हुन्छ ।

यसले घाँटीसम्बन्धी विभिन्न समस्यासमेत समाधान गर्छ ।

नियमित मह खानाले मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।

महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।

स्टामिना तथा फर्टिलिटी बढाउन पनि महको सेवन गर्दा राम्रो हुन्छ ।

मह खाने मानिसलाई भरपुर निद्रा लाग्ने गर्दछ ।

चोटपटक तथा घाउ ठीक गर्नसमेत महले फाइदा गर्दछ ।

छाला तथा कपालको स्वास्थ्यका लागि समेत यो महत्वपूर्ण छ ।

कोलेस्ट्रोल कम गर्नसमेत यसले काम गर्दछ ।

अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्दछ ।

तपाईको प्रतिक्रिया