Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – जाडो होस् वा गर्मी, काखी तथा जुत्ता–मोजाबाट नमिठो गन्ध आउने आमसमस्या हो । यस्तो समस्याबाट जोकोही मुक्ति चाहन्छन् । यस्तो समस्या गर्मी मौसममा अझ बढी हुन्छ । यस्तो दुर्गन्धले व्यक्तित्वमै खराब असर पार्ने गर्छ ।

o काखी तथा जुत्ता–मोजाबाट आउने पसिनाको दुर्गन्ध हाम्रो छालामा हुने एक प्रकारको फंगलको प्रभावबाट सिर्जना हुने समस्या हो । यस्तो समस्याबाट मुक्त हुन सरसफाइ त आफ्नो ठाउँमा छँदै छ, यसबाहेक विभिन्न सामग्रीको प्रयोग गरेर पनि मुक्ति पाउन सकिन्छ ।

o बजारमा पाइने गुणस्तरहीन जुनसुकै रोलर वा अन्य सामग्रीको प्रयोग पनि यस्तो दुर्गन्ध बढ्ने गर्छ । यसका लागि स्वदेशी जडीबुटीको प्रयोगबाट उच्च गुणस्तरको ओडो केयरको पनि प्रयोग गर्न सकिन्छ । जुन बजारमा उपलब्ध छ ।

o  नेपालमै आयुर्वेदिक प्रविधिबाट उत्पादन गरिएको नाशक हर्बल स्प्रे (ओडो केयर) एक प्रकारको आयुर्वेदिक फर्मुला नै हो ।

o ओडो केयरको प्रयोगले जुत्ता, मोजा र काखीमा रहेको फंगल कम गर्दै लैजान्छ । यसको नियमित प्रयोगले काखी तथा जुत्ता–मोजाबाट आउने दुर्गन्ध कम हुँदै जान्छ ।

o  गुलाबपत्ती, सामुद्रिक फिँजलगायतको मिश्रणबाट ओडो केयर तयार पारिन्छ ।

o  सफा जुत्ता मोजा लगाउनुअघि राम्रोसँग यसले स्प्रे गर्नुपर्दछ । लामो समस्या हुनेले जुत्ता–मोजामा स्प्रे गर्दा पनि उपयुक्त हुन्छ । यस्तो सामग्री जुनसुकै उमेर समूहका मानिसले पनि प्रयोग गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया