Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रिदर २९ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रिदर ३० रुपैयाँ तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रिदर २७ रुपैयाँ ०३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ९ रुपैयाँ ८४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ७४ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ०९ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ६८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया