Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडों  – सुत्नुअघि बेसार हालेको दूध सेवन गर्दा शरीरको दुखाइमा राहत मात्र मिल्दैन, शरीरका अनावश्यक विषाक्त पदार्थलाई हटाउने काम गर्छ । यसले रगत सफा गर्छ र अनुहारमा प्राकृतिक निखारता ल्याउँछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

 दिनमा काम गर्दा त्यसको प्रेसर दिमागमा मात्र नभएर आँखामा पनि पर्ने गर्छ । जसको कारण नेचुरल चमक हराउँदै जान्छ । यसबाट बच्नका लागि सुत्नुअघि आँखाको चारैतर्फ क्रिमले मसाज गर्नुपर्छ । यसले आँखालाई रिल्याक्स पनि बनाउँछ ।

 स्वस्थकर दाँतविना सुन्दरता अधुरो हुन्छ । त्यसैले बिहान मात्र नभई सुत्नुअघि पनि अनिवार्य रूपमा ब्रस गर्नुपर्छ । किनकि, दाँत कीटाणुबाट मुक्त हुन जरुरी हुन्छ ।

 सत्नुअघि आफ्नो शरीरलाई मोइस्चराइजर बनाउन पनि आवश्यक छ । यसले छालाको चिल्लोपनालाई कायम राख्छ र सौन्दर्यमा इट्टा थप्छ ।

तपाईको प्रतिक्रिया