Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – आज मिति वि.सं.२०७५ साल असार  ५  गते शनिबार, तदअनुसार २१  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ं.८५ र विक्रिदर ११०. ४५ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८.०३ र विक्रि दर १२८ .७३  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३. २९ र विक्रि दर १४४.७३ रहेको छ ।

तपाईको प्रतिक्रिया