काठमाडाैं – आज मिति वि.सं.२०७५ साल असार ४ गते शुक्रबार, तदअनुसार २० जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर ११०. १८ र विक्रिदर ११०. ७८ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७ .७३ र विक्रि दर १२८ .४२ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३. १२ र विक्रि दर १४३.९० रहेको छ ।