काठमाडाैं – आज मिति वि.सं.२०७५ साल असार २ गते बुधबार, तदअनुसार १८ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९. २३ र विक्रिदर १०९. ८३ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७ .९४ र विक्रि दर १२८. ६४ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४. २९ र विक्रि दर १४५.०८ रहेको छ ।