Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – आज मिति वि.सं.२०७५ साल असार २६ गते मंगलबार, तदअनुसार १० जुलाइ २०१८ ।

नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.६४ र विक्रिदर ११०.२४ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२९.१४ र विक्रि दर १२९.८५ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४६.२९ र विक्रि दर १४६. ०९ रहेको छ ।

तपाईको प्रतिक्रिया