काठमाडाैं – आज मिति वि.सं.२०७५ साल असार २४ गते अाइतबार, तदअनुसार ८ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.९० र विक्रिदर ११०. ५० रूपैया रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८. ७६ र विक्रि दर १२९. ४६ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४५.४१ र विक्रि दर १४६.२१ रहेको छ ।