Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं –  आज मिति वि.सं.२०७५ साल असार २३  गते शनिबार, तदअनुसार ७  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.९०  र विक्रिदर ११०. ५० रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८. ७६ र विक्रि दर १२९. ४६  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४५.४१ र विक्रि दर १४६.२१ रहेको छ ।

तपाईको प्रतिक्रिया