आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं  – रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अहिले साबिकको विजेता जर्मनी र मेक्सिकोबीच खेल सुरु भएको छ ।

लुजिनिकी रंगशालामा दुवै टोली पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् । दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यमा रहने छ ।

युरोपियन जर्मनी र दक्षिण अमेरिकी राष्ट्रबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । किनकि दुवै टोलीमा अनुभवी नाम चलेका खेलाडीहरुको साथ रहेको छ ।

जर्मनीले पछिल्लो संस्करणको ब्राजिल विश्वकप सन् २०१४ मा जितेको थियो । ब्राजिलपछि जर्मनी विश्वकपमा सर्वाधिक सफल टोली समेत हो  ।

तपाईको प्रतिक्रिया