आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं  –  विश्वकप फुटबलको डेब्यु म्याचमा आइसल्याण्डले उपाधि दाबेदार अर्जेन्टिनासंग अंक खोसेको छ ।

आज भएको खेलमा आइसल्याण्डले अर्जेन्टिनालाई १–१ गोलको बारबरीमा रोकेका छ । स्ट्राईकर लियोनल मेस्सी पेनाल्टीमा चुकेको खेलमा आइसल्याण्डले उत्कृष्ट खेल प्रर्दशन ग¥यो ।

विश्वकपको डेब्यु खेलमा अंक जोड्दै आइसल्याण्डले नकआउट चरण प्रवेशको सम्भावना देखाएको छ ।

तपाईको प्रतिक्रिया