Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – तुलसीको पातको रस कोठामा छर्किदिनुभयो भने लामखुट्टे नजिक बस्न चाह“दैन । शरीरका हातगोडामा दल्ने हो भने त लामखुट्टेले टोक्नै सक्दैन । कोठाको कुनै कुनामा तुलसीको गमला छ भने पनि लामखुट्टे केही हदसम्म नियन्त्रण हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पुदिनाको पातको रस कोठामा छर्किंदा लामखुट्टे भाग्छ । शरीरमा दल्न पनि सकिन्छ ।


घरको बाल्कोनीमा सयपत्री फूल गमलामा सजाउन सक्नुहुन्छ । यो फूलको रस छालामा दल्नुभयो भने लामखुट्टेले टोक्दैन ।

सस्र्युंको तेलमा अजवाइन पाउडर मिलाएर एउटा कपडाको टुक्रामा पोको पारी कोठाको कुनै उ“चो भागमा राखिदिनुभयो भने लामखुट्टे कोठामा छिर्दैन ।

नीमको तेल हातगोडामा दल्नुहोस्, लामखुट्टेले टोक्दैन । नरिवलको तेल मिसाएर दल्न पनि सक्नुहुन्छ ।

कोठामा कपुर बालेर झ्याल–ढोका बन्द गरिदिनुहोस् ।

तपाईको प्रतिक्रिया