काठमाडौं – जापान पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गोरखाका केदारनाथ ढकाललाई पक्राउ गरेको छ । गोरखाको पालुङ्टारका कृष्णप्रसाद पोख्रेललाई जापानमा राम्रो तलब भएको काममा पठाइदिन्छु भनि पैसा लिएको र भिसा प्रक्रिया गर्दा कागज मिलेन भन्दै आलटाल गरेको प्रहरीले जनाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
पीडितका अनुसार केदारनाथले सिटिजन बैंक इन्टरनेशनल लिमिटेड सामाखुशी शाखाबाट रकम भुक्तानी गुर्नु भनेर पैसा नभएको खाताको चार लाख ५० हजार रुपैयाँको चेक दिएका थिए । केदारनाथलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५
प्रकाशित समय: १८:१२:३८