Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – चियामा गुलाबको पात राखेर पिउँदा पिसाब गर्दा  हुने जलनलाई निको पार्न सहयोग पुग्छ ।

यसमा डायरेक्टिक तत्व हुन्छ, जसले टाक्सिन्स हर्मोनलाई शरीरबाट बाहिर निकाल्न सहयोग पु-याउँछ ।

दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ ।

यसले शरीरमा भिटामिन सी र ईको मात्रा पनि बढाउँछ । जसले छालालाई स्वस्थ राख्ने काम गर्छ ।

डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ ।

बढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ ।

यसले सास गन्हाउने समस्यालाई पनि दूर गर्छ ।

यस्तो चियाले तनावलाई समेत कम गर्न सघाउँछ ।

तपाईको प्रतिक्रिया