Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं–  गर्भवतीले अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी
ध्यान दिनुपर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्य समयभन्दा बढी झोलयुक्त र पोषिलो खानेकुरा खाने ।

नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने ।

राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर
आराम गर्ने ।

गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने । नकारात्मक कुराले ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ ।

धूमपान, मद्यपान सेवन नगर्ने । चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने ।

शारीरिक तथा मानसिक रूपमा कडा खालको परिश्रम नगर्ने । कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिमपूर्ण  हुन सक्छ ।

तपाईको प्रतिक्रिया