Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं–  गर्भवतीले अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी
ध्यान दिनुपर्छ ।

अन्य समयभन्दा बढी झोलयुक्त र पोषिलो खानेकुरा खाने ।

नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने ।

राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर
आराम गर्ने ।

गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने । नकारात्मक कुराले ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ ।

धूमपान, मद्यपान सेवन नगर्ने । चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने ।

शारीरिक तथा मानसिक रूपमा कडा खालको परिश्रम नगर्ने । कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिमपूर्ण  हुन सक्छ ।

तपाईको प्रतिक्रिया