Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सुर्य कर्पोरेसनले जापानको लागि छक्का पन्जा ३ को आधिकारिक चलचित्र वितरकको अधिकार लिएको छ । छक्का पन्जा ३ को विश्वभरको विदेश स्थित अधिकार लिएको हाइलाइटस नेपाल संग जापनको लागि सुर्य कर्पोरेसनले अधिकार लिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दर्शकस्रोता माझ निकैनै रुचाइएको छक्का पञ्जा को सिरिज अन्तर्गत को छक्का पञ्जा ३ बिजया दशमीको उपलक्ष्यमा फुलपातीको दिन प्रदशनको मिति तोकिएको छ ।

दिपक राज गिरी, दिपा श्री निरौला, जितु नेपाल, किरण केसी, केदार शर्मा, बुद्दी तामाङ, प्रियंका कार्की लगाएत दर्जनौ चर्चित कलाकार हरुको अभिनय रहेको छ ।

सुर्य कर्पोरेसनले आफ्नो आधिकार लिए लगत्तै जापानको विभिन्न स्थानमा चलचित्र प्रदशनको निमित्त इच्छुक स्थानीय संघ सस्था वा व्यक्तिहरुले सम्पर्क गरि चलचित्र बुक गर्न सकिने बताईएको छ ।

जापान देश भित्र चलचित्र प्रदशनको लागि ०८०-९८०५-२००८ र ०८०-९०५५-८२८१ मा सम्पर्क गर्न सकिने कर्पोरेसनले बताएको छ ।

तपाईको प्रतिक्रिया