Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीर बिरामी पर्नुभएको छ । एक हप्तादेखि स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकवि घिमिरेलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

उहाँलाई आन्तरिक रक्तश्राव भएर अस्पताल भर्ना गरिएको डा. किरण रेग्मीले जानकारी दिनुभयो । अहिले राष्ट्रकवि घिमिरेको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया