Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा २३ अर्ब ५ करोड २१ लाख रुपैयाँ बराबरको सुन आयात गरिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सुन आयात गत वर्षको तुलनामा १९ दशमलब ७ प्रतिशत बढेको छ। बजारमा माग बढेसँगै आयातमा पनि वृद्धि भएको हो।

गत वर्षको पहिलो नौ महिनामा १९ अर्ब २५ करोड ९७ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो। अघिल्लो आर्थिक वर्ष (२०७३÷०७४)मा २३ अर्ब २३ करोड रुपैयाँ बराबरको सुन आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन बोर्डले जनाएको छ।

सुन आयात प्रत्यक वर्ष बढ्दै गएको छ तर, सरकारले हालसम्म कुन देशबाट कति सुन आउँछ भनेर तथ्यांक भने खुलाएको छैन। नेपालमा सुन सबैभन्दा बढी युएईबाट आउने आंकलन गरिएको बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया