Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडाैं – प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरेको छ । आगामी आर्थिक वर्ष ०७५-७६ मा केन्द्रको अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसका लागि प्रादेशिक योजना आयोगले आवश्यकता र प्राथमिकता निर्धारण गर्न तथा बजेटको स्रोत बारेमा सांसद लगायत सरोकारवालासँग छलफल सुरु गरेको छ ।

आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सांसदहरूसग बजेटका विषयमा छलफल गरी अहिले जिल्लाहरुमा छलफल थालेको छ । आयोगले दाङ बुटवल र नेपालगन्जमा पनि छलफल गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया