पौराणिक कथामा आधारित गीत “नियती” मा महेन्द्र र रञ्जिता यस्तो देखिए (भिडियोसहित)
काठमाडौं – नेपाली चलचित्रमा जस्तै लोकदोहोरी गीतहरुको पनि ट्रेलर सार्वजनिक गर्ने क्रम बढेको छ । गीत सार्वजनिक हुनु भन्दा केही दिन अघि गीतको ट्रेलर सार्वजनिक गर्ने क्रम बढेको छ ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
आज मात्रै मालती डिजिटल प्रा.लीले बजार ब्यवस्थापन गरेको लोकदोहोरी गीत ” नियती” को ट्रेलर सार्वजनिक गरिएको छ । बिष्णु माझी र नेत्र भण्डारीको आवाज रहेको गीतको लय भने संगीतकार रामु खड्काको रहेको छ ।
कपिल लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा पछिल्लो समयका ब्यस्त अनि चर्चित मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङको अभिनय रहेको छ । गीतमा पौराणिक कथामा आधारित आजभन्दा १ सय वर्ष पुरानो माया प्रेम देखाउन खोजिएको संगीतकार रामु खड्काले जानकारी दिनुभयो ।
मालती डिजिटलले नै भोली सुगन्द बोलको गीतको पनि ट्रेलर सार्वजनिक हुँदैछ ।