आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं — कांग्रेसका युवा नेताहरुले गगन थापालाई संसदीय दलको नेता बनाउन माग गरेका छन् । चुनाव पराजयको समिक्षा गर्न राजधानीको एक पार्टी प्यालेसमा बसेको युवा नेताहरुको बैठकले  यस्तो माग गरेको हो ।

केन्द्रीय सदस्य धनराज गुरुङले थापालाई संसदीय दलको नेता बनाउन सके पार्टीमा आमूल परिवर्तन हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।  बैठकमा सहभागि थापाले भने यसबारे केहि प्रतिक्रिया दिनुभएन । उहाँले समयमै पार्टीमा आमूल सुधार गर्न नसके संगठनका लागि ठूलो क्षति हुने बताउनुभएको थियो  ।

तपाईको प्रतिक्रिया